Live on
Your Voice, Your Power
नेपालले मानव बेचबिखनविरुद्धको कसुरलाई प्रभावकारी रुपमा सम्बोधन गर्नका लागि पृथक मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली २०६४ जारी गरेको हो । यो ऐन र नियमावली मूलतः लैंगिक रुपमा तटस्थ कानूनको रुपमा स्थापित छ । यसले आन्तरिक र अन्तरदेशीय मानव बेचबिखनलाई नियन्त्रण तथा निषेध गर्छ । साथै यौन…