विचार Archives | Page 22 of 99 | Khabarhub Khabarhub

राष्ट्रपति निर्वाचन, सत्ताको खेल र आर्थिक संकट

हामी अत्यन्तै अप्रत्याशित तवरले चल्ने नेपाली राजनीतिमा बाँचिरहेका छौं। जहाँ विधि, पद्धति र प्रक्रिया तथा यसले निम्त्याउने परिणामलाई राष्ट्र निर्माणको लागि प्रयोग गर्ने भन्दा पनि व्यक्तिगत स्वार्थका लागि सम्झौता गर्ने परिपाटी विकास भएको छ। नेकपा (एमाले) र माओवादीको गठबन्धन करिब दुई महिना पनि टिक्न नसकेको अवस्थामा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने गरी अहिले आठ दलको…