विचार Archives | Page 27 of 100 | Khabarhub Khabarhub

नारी तिमी कमजोर छैनौँ

नारी यो धर्तीको अमूल्य उपहार हो । जसले धेरै परिचय बनाउन सक्छे । छोरीबाट सुरु हुन्छ उसको परिचय । सधैँ अरुकै निम्ति जीवन समर्पित गरेकी हुन्छे, एउटी नारीले । माइतीको इज्जत, छोरी मान्छे धेरै सहनशील हुनु पर्छ । मन बाँध्न सक्नु पर्छ । साँच्चै हामी छोरी मान्छेको मुखमा त ताल्चा नै लगाउन खोजिएको छ, क्यारे…