Live on
Your Voice, Your Power
पहिला साइकलको संस्कृति नै थियो । हाम्रो आवश्यकतासँग जोडिएको थियो । बिस्तारै घट्दै गयो । सहरमा साइकलका विषयमा धेरै बहस भयो । तर साइकलमैत्री सहर बनाउने विषयमा गम्भीर बहस र व्यवस्थित बाटो भएन । किन यस्तो भयो यसको कारण खोज्नु पर्दछ । भिडियोमा हेर्नुहोस्: यो साइकललाई सजिलो बनाऔँ । यो निर्वाचनपछि जित्नु हुन्छ ।…