Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सम्पन्न भए पनि पदाधिकारी चयन बाँकी नै छ । जुन माओवादीभित्र र बाहिर निकै चासोका साथ हेरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘उत्तारधिकार’का रुपमा महासचिव पदमा को आउँछ भन्ने चासोले पनि महाधिवेशनप्रतिको आशा र सम्भावना फेरिएको छैन । झण्डै दशकसम्म पदाधिकारीविहीन अध्यक्ष रहेर माओवादी केन्द्र हाँकिरहेका प्रचण्डलाई…