Live on
Your Voice, Your Power
उनी तरकारी केलाउँछिन्, काट्छिन्, पिस्छिन्, पकाउँछिन्, परिवारका सदस्यलाई खान दिन्छिन्, भाडा मोल्छिन्, कुचो लगाउँछिन्, भुइँ पुस्छिन् । ऊ खाना खान्छ । उनलाई घरभित्रको काम गर्दा भ्याईनभ्याई हुन्छ । ऊ मस्तले बस्छ । योग गर्छ । श्वास भित्र लिन्छ, बाहिर फाल्छ । यो भारतीय भान्छाभित्रको कथा हो । थोरै बजेटमा बनेको ‘द ग्रेट इन्डियन किचन’ मलयालम…