विचार Archives | Page 75 of 115 | Khabarhub Khabarhub

बिटक्वाइन राष्ट्रिय सुरक्षाका लागि खतरा

बिटक्वाइन माथि जाँदै छ, बजारका सट्टे बाजका लागि यो एउटा ग्लामर क्षेत्र भएको छ । वाल स्ट्रिटका पुरातनवादी सोच राख्ने लगानीकर्ताले पनि आफ्नो ग्राहकलाई बिटक्वाइनमा लगानी गर्न सुझाव दिन थालेका छन् । बिटक्वाइन पहिलो पटक सन् २००९ मा सार्वजनिक गरिएको थियो । त्यस बखतमा यसको मूल्य जिरो अमेरिकी डलर बराबरको थियो । सन् २०१० सम्म…