विचार Archives | Page 75 of 99 | Khabarhub Khabarhub

गाम्रीण विकासको होडबाजी र प्रकृति विनाश

नेपाल बाढी, पहिरो आगलागी, मौसमको विषमता, चट्याङ र भूकम्पजस्ता प्राकृतिक विपदहरूको उच्च जोखिममा रहेको देश हो । देशका भौगर्भिक, भौगोलिक, जल तथा मौसम र वातावरणीय अवस्थाले विपदका घटनाहरू हुने गरेका छन् । नेपालको पूर्वदेखि पश्चिमसम्मका भूभागहरूमा वर्षायाममा बाढीपहिरो, डुबान, अतिवृष्टि वा अनावृष्टि, हावाहुरी, शितलहर र हिमपातजस्ता प्राकृतिक घटनाहरू भइरहन्छन् । भूकम्पीय दृष्टिले त नेपाल उच्च…