विचार Archives | Page 8 of 100 | Khabarhub Khabarhub

स्वरकी साम्राज्ञी तारादेवी

भनिन्छ ‘बलिया बाङ्गा बाघलाई, बुढापाका माघलाई।’ माघले हामीलाई रोग दिनहिनता र कमजोरी मात्र दिएको छैन। २००२ साल माघ २ गते नेपाली स्वरकी साम्राज्ञी गायिका तारादेवी जस्तो एउटा समृद्ध र प्रतिभाशाली व्यक्तिको जन्म भएको थियो। २००२ सालमा जन्मिएकी तारादेवी २०११ सालमा रेडियो नेपाल प्रवेश गरिसकेकी थिइन्। आफ्ना गुरु भैरवबहादुर थापाको औंला समातेर रेडियो नेपालमा पाइला टेकेकी…