विचार Archives | Page 98 of 100 | Khabarhub Khabarhub

हाइटी भूकम्प : आश मरे पनि हिम्मत हारिनँ

मेरो जीवनमा भुइँचालोसँग नजिकको सम्बन्ध रहेको छ । नेपाली सेनाबाट एक वर्ष शान्ति सेनाको रुपमा म सन् २००९ को मे २० (वि.सं. २०६६) को दिन हाइटीको राजधानी प्रोटओप्रिन्स पुगेँ । फोर्स हेडक्वार्टरमा स्टाफ अफिसरको काम गरे पनि मलाई नेपालबाट ‘नेसनल कन्टिन्जेन्ट कमान्डर’ को नियूक्ति पनि दिइएको थियो । शान्ति सेनाको मिसनमा खट्टिने सर्व जेष्ठ अधिकृतलाई…