Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगार विभागले अनलाइन मार्फत नै मागपत्र स्वीकृत गर्नेगरी तयारी शुरु गरेको छ । हाल फाइल बोकेर श्रम कार्यालय ताहचल जाने प्रक्रियालाई अन्त्य गर्न तयारी अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । सुरक्षित आप्रवाशनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार वोर्डको कार्य सञ्चालन प्रभावकारिता सम्बन्धी कार्यक्रममा…