श्रम/वैदेशिक रोजगार Archives | Page 21 of 50 | Khabarhub Khabarhub

बिचौलियाका कारण वैदेशिक रोजगारीमा जाने श्रमिक पीडामा

काठमाडौं– नेपाल ट्रेड युनियन (जिफन्ट)ले बिचौलियाका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले थप पीडा खेपिरहेको जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा लागू गरेको नियम वैदेशिक रोजगार व्यवयासीले पालना नगरेको आरोप लगाए । वैदेशिक रोजगारीमा जाने श्रमिकको भविष्यमाथि बिचौलिया खेलवाड गरिरहेको प्रति सरकार…