Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई बैंकहरुले सहुलियत कर्जा प्रवाह गर्न अटेर गरेको गुनासो गरेका छन् । बैंकहरु कामदारले बिदेशबाट पठाएको विप्रेषण लिन प्रतिस्पर्धा गर्ने तर सहुलियत कर्जा दिन बैंकहरु तयार नभएको उनले बताएका छन् । अन्तरास्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को अवसरमा आयोजित ´कामदारका लागि रेमिट्यान्स र वित्तीय…