Live on
Your Voice, Your Power
काडमाडौं– वैदेशिक रोजगारीको प्रलोभनमा पर्ने नेपाली चेली तस्करीको शिकार हुने गरेका छन् । विगत केही वर्षयता नेपाली महिला भारत हुँदै मलेसिया, खाडीका देश र युरोपमा तस्करी हुने गरेको छ । विदेशमा राम्रो रोजगारीमा लगाईदिने प्रलोभन देखाएर तस्करले रुट परिवर्तन गरेर महिलाको तस्करी गरिरहेका छन् । भारतसँग जोडिएको सिमाना हुँदै वार्षिक ४ हजारभन्दा बढी महिला रोजगारीका…