Live on
Your Voice, Your Power
काठमाडौं- पत्रकार गजेन्द्र बुढाथोकीद्वारा लिखित ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’ किताब शनिबार काठमाडौँमा विमोचन गरिएको छ । राणा शासनको सुरुवात गरेका शक्तिशाली शासक जंगबहादुरको बेलायत यात्राका रोचक कुरा यस किताबमा समावेश छन् । जङ्गबहादुर काठमाडौंबाट बेलायत यात्रामा निस्केको १७५ औँ वर्षको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हो । किताबलाई लेखकका बुवा भक्तबहादुर बुढाथोकी, इतिहासविद् त्रिरत्न मानन्धर, वरिष्ठ…