साहित्य Archives | Page 32 of 40 | Khabarhub Khabarhub

तेस्रो व्यक्ति

दिउँसो १ बजे, चिया पिउँदै म मग्न भएर बुद्धि सागरको उपन्यास कर्णाली ब्लुज पढिरहेको थिएँ । मेरो मोबाइलमा नोटिफिकेसनको घण्टी बज्यो । बेवास्ता गरेँ मैले । अरु बेला पनि यस्तै नोटिफिकेसन आइराख्थ्यो । फेरि एकछिन पछि के सोच आयो मनमा । मोबाइल हेरेँ । मेरो इन्स्टाग्राममा कसैले फलो गरेको नोटिफिकेसन रहेछ । नाम हेरेँ ।…