Live on
Your Voice, Your Power
राजेन्द्र पौडेल हिलो र मैलो कचरा पखाल्यो लाग्यो दशै मिर्मिर भो उजाल्यो आकास छन् निर्मल स्वच्छ गंगा उड्छिन् खुशी भै मन भित्र चङ्गा । जाडो र गर्मी न सुखा न बाढी न कामका डङ्गुर छन् अगाडि मिल्दा सबै प्राकृत तारतम्य संसार नै लाग्छ सुखी सुरम्य । राता पहेला जब फूल फुल्छन् त्यै मोहमा कीटपतङ्ग भुल्छन्…