साहित्य Archives | Page 38 of 40 | Khabarhub Khabarhub

कविता: आज हामी

जगन्नाथ काफ्ले निरक्षरहरुले अक्षर बनाए अनि त संसार बिज्ञ छ ||१|| तर हामी, लाइब्रेरीहरुमा ठेली का ठेली पुस्तक हुँदा पनि करोडौं गुरुहरुले लाखौँ शिक्षालयहरुमा पढाई रहंदा पनि पुर्व प्राथमिक तहबाट उत्तर विज्ञ प्रमाणपत्र जम्मा गरे पनि अशिक्षित छौं ! शब्द नहुनेले भाषा बनाए र पो आज संसार प्राज्ञ छ ||२|| तर हामी, संसारमा हजारौं हजार…