Live on
Your Voice, Your Power
काठमाडौं– पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ कृति प्रकाशन हुने भएको छ । मदन पुरस्कार विजेतासमेत रहेका चन्दको नयाँ उपन्यास ‘बदलिँदो समयचक्र’ यही भदौ २० गते विमोचन गर्ने तयारी रहेको सम्वर्द्धन पब्लिकेसन्सले जनाएको छ । सामाजिक कथावस्तुमा आधारित १४४ पृष्ठको उपन्यासलाई २५ उपशीर्षकमा बाँडिएको छ । चन्दका कथा, नाटक र उपन्यास गरी दर्जनौँ कृती प्रकाशित छन्…