साहित्य « Khabarhub

मण्डलामा नाटक ‘महाभोज’ मञ्चन हुने

काठमाडौं –  राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा नाटक 'महाभोज' मञ्चन हुने भएको छ । उक्त नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन् । भदौ १४ अर्थात् आउँदो शनिवारबाट मञ्चन हुने नाटक असोज १२ गतेसम्म चल्नेछ । मण्डला थिएटरका अनुसार सोमबारबाहेक हरेक दिन साँझ ५:१५ मा र शनिबार १ बजे पनि नाटक मञ्चन गरिने जनाइएको छ । राजनीतिले…