साहित्य « Khabarhub

झम्क तिमल्सिनाको उपन्यास ‘विमुक्‍ति’ लोकार्पण

काठमाडौं– आख्यानकार झम्क तिमल्सिनाको दोस्रो उपन्यास कृति ‘विमुक्‍ति’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित समारोहमा प्राज्ञ तथा कथाकार माया ठकुरी, साहित्यकार भुवनहरि सिग्देल, समालोचक द्वय डा. अशोक थापा र महेश पौड्यालले कृतिको लोकार्पण गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि ठकुरीले कृतिले सामाजिक अन्तरवस्तुलाई समेटेको बताइन् । समालोचक डा. अशोक थापाले एउटा सम्भ्रान्त…