अपराध Archives | Page 116 of 281 | Khabarhub Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ- भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं-४ बाट  बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका -६ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं-४ बस्ने ४० वर्षीय रश्मी सिग्देल रहेकी छन् ।  उच्च अदालत पाटनले उनीविरुद्ध २०७९ फागुन २३ गते बैंकिङ कसुर मुद्दामा २६ लाख ९८ हजार…