अपराध « Khabarhub

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पुर्पक्षका लागि थुनामा

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले सुन्दरी प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अदालतले पाण्डेलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउन आदेश आदेश दिएको हो। मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक रहेका पाण्डेले ८ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षे एक किशोरीलाई बलात्कार गरेको आरोप लगाउँदै किशोरीले सामाजिक…