अपराध Archives | Page 227 of 263 | Khabarhub Khabarhub

पूर्वराज्यमन्त्री राय जुवाखालबाट पक्राउ

काठमाडौँ- पूर्वराज्यमन्त्री खोभारी राय काठमाडौँको स्वयम्भुस्थित एक जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनीहरूका साथबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको ज्ञवालीले जानकारी दिए । राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र…