अपराध Archives | Page 251 of 259 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलबाट हतियारसहित पोल्याण्डेली नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पोल्याण्डेली नागरिक हतियारसहित पक्राउ परेका छन् । कतयार एयरको उडानबाट काठमाडौं आएका पोल्याण्डेली नागरिक एडोम रज्जर एडाडमूस हतियारसहित पक्राउ परेका हुन् । एडाडमूसले बोकेको ह्यान्ड ब्याग चेक गर्ने क्रममा पेस्तोलजस्तो देखिने हतियार र १७७ क्यालिबरको गोलीको ३ प्याकेट फेला परेको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । प्रहरीले…