प्रहरी Archives | Page 109 of 111 | Khabarhub Khabarhub

एसएसपी बढुवाले प्रहरीभित्र असन्तुष्टि, एसपीले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाल प्रहरीको उपरीक्षक (एसपी) पदबाट वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाको विषयलाई लिएर असन्तुष्टि जनाउँदै एकजना एसपीले पदबाट राजीनामा दिएका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले आइतवार विहान प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् । प्रहरी प्रधान कार्यालयले एसपी उप्रेतीले राजीनामा बुझाएको पुष्टि गरेको छ । स्रोतका अनुसार उनले राजीनामा पत्रमा ‘नैतिक रुपमा…