प्रहरी Archives | Page 41 of 111 | Khabarhub Khabarhub

ठूलो परिमाणमा सुर्तिजन्य पदार्थ बरामद

काठमाडौँ– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजार खुशिबुबाट ठूलो परिमाणमा अन्दाजी ५० लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ । माघ १४ गते रेड लेभल लगायतका विदेशी ब्राण्डका मदिराहरू राजस्व छली सम्बन्धी कसूरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका सन्तोषचन्द्र बख्रेलले राजस्व छली गरी अन्य व्यवसाय समेत गर्ने गरेको सूचनाको आधारमा प्रहरी टोलीले सामान बरामद गरेको हो । भन्सार…