प्रहरी Archives | Page 58 of 111 | Khabarhub Khabarhub

स्रोत नखुलेको नगद र लागुऔषधसहित ४ जना पक्राउ

सुर्खेत- स्रोत नखुलेको नगद र लागुऔषधसहित प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ गोदामस्थित एक रेष्टुरेन्टबाट ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार  गोदामस्थित एक रेष्टुरेन्टबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २ सय रुपैयाँ र करिब ७ ग्राम ४ सय ५० मिलीग्राम  लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी…