Live on
Your Voice, Your Power
सोलुखुम्बु– लकडाउन कार्यान्वनयनका लागि ड्युटीमा खटिएका एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । सोलुखुम्बुको दोर्पुस्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार देवीप्रसाद भट्टराईको आइतबार बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला…