Live on
Your Voice, Your Power
हेटौंडा- नेपाल प्रहरीले पचास बिघाहा क्षेत्रफलमा लगाएको अफिमखेती नष्ट गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले मकवानपुरमा ६० बिघाहा १० कठ्ठामा लगाइएको गाँजा र ५० बिघाहा छ कठ्ठामा लगाइएको अफिमखेती नष्ट गरेको हो । ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले मकवानपुरको राक्सीराङ गाउँपालीकाको ज्यामुङ, डण्डुटार, सुनारी, सौराहा, सानो भावर, रानीवाङ, माकदमार, देवीटार, काँकडा, ठूलोभावर,…