सशस्त्र Archives | Page 12 of 15 | Khabarhub Khabarhub

सशस्त्र प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक श्रेष्ठ

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठ तोकिएका छन् । सशस्त्र प्रहरीले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिएको हो । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ…