Live on
Your Voice, Your Power
कैलाली– सशस्त्र प्रहरीका हवल्दार र जवान २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । भारतबाट मालसामान क्यारिङ गरी ल्याउने व्यक्तिसँग लिएको घुससहित सशस्त्र प्रहरी हवाल्दार ज्ञाबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुससहित पक्राउ गरेको हो । दुवै जनालाई घुस…