Live on
Your Voice, Your Power
नवलपरासी- सल्यानबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको बोलेरो जीप नवलपरासीपूर्व कावासोती जंगलमा दुर्घटना भएको छ । दुर्घटनामा सेनाका ६ जना घाइते भएका छन् । भे १ ज ३८४ नम्बरको जीप खरकट्टा जंगलमा आफै अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जीपमा १२ जना सवार थिए । घाइतेहरू सबुज गण…