सेना Archives | Page 13 of 35 | Khabarhub Khabarhub

फाष्ट ट्र्याक निर्माण : दोस्रो प्याकेजको टेन्डर रोक्न लेखा समितिको निर्देशन (भिडियोसहित)

काठमाडौँ– संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुत मार्ग (फाष्ट ट्र्याक) को दोस्रो प्याकेजको टेन्डर रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा फाष्ट ट्र्याकबारे रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल भएको थियो । फाष्ट ट्र्याकमा अहिले पुल र सुरुङ निर्माण गर्ने दुईवटा प्याकेजमा काम भइरहेको छ । त्यस अन्तर्गत सेनाले पहिलो चरणमा…