सेना Archives | Page 14 of 35 | Khabarhub Khabarhub

माउन्ट केटु आरोही निर्मलले भने : नेपाली आरोही भरिया मात्र होइनन्

काठमाडौँ– विश्वकै दोस्रो अग्लो हिमाल केटु आरोहण दलको नेतृत्व गरेका निर्मल पूर्जा पुनमगरले नेपाली आरोही भरिया मात्र नभएको बताए । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा सम्मान ग्रहण गर्दै उनले हिमाल आरोहण गर्दाको अनुभव सुनाउँदै यस्तो बताएका हुन् । आफूले ३० वर्षको उमेरमा हिमाल आरोहण आरम्भ गरेको उल्लेख गर्दै पुनमगरले सामूहिक भावनाका कारण कठिन आरोहण सम्भव भएको…