Live on
Your Voice, Your Power
काठमाडौँ— सेनाको मुख्य जिम्मेवारी राष्ट्रको सुरक्षा नै हो । नेपाली सेना भने विस्तारै नाफामूलक व्यवसायी पनि बन्दै गएको छ । जग्गा प्लटिङदेखि घर भाडामा लगाउने समेत व्यवसायमा छ नेपाली सेना । सेनाले सुपथ मूल्य पसल र पार्टी प्यालेस पनि चलाउने गरेको छ । रूपन्देहीको बुटवलस्थित योगीकुटीमा नेपाली सेनाले सञ्चालनमा ल्याएको ‘नेपाली सेना सुपथ मूल्य क्यान्टिन’…