Live on
Your Voice, Your Power
काठमाडौँ– तेस्रो स्व सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशको टिमलाई पराजित गर्दै आर्मी क्लबले उपाधि जितेको हो । फाइनलको पहिलो हाफमा आर्मी क्लबलाई दबाबमा राखेको सुदूरपश्चिमले दोस्रो हाफमा आर्मीको टोलीले आफ्नो दबाब बढाएको थियो । आर्मीका लागि निलिमा…