Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक निर्माण आयोजनालाई थप व्यवस्थित र प्रभावकारी बनाइने भएको छ । आयोजनाको नियमित निगरानी, मूल्याङ्कन तथा थप प्रभावकारी व्यवस्थापनका लागि अत्याधुनिक प्रविधि (ड्रोन) को प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिइने नेपाली सेनाले जानकारी दिएको हो । आयोजना निर्माणको जिम्मा लिएको सेनाले द्रूत मार्ग सडक निर्माणकोे आर्थिक, प्राविधिक…