सेना Archives | Page 8 of 35 | Khabarhub Khabarhub

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा यही कात्तिक २३ गते छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति शर्माको भारत भ्रमणको कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानसेनापति शर्मा भारतको मानार्थ प्रधानसेनापतिको पदवी ग्रहणका लागि त्यसतर्फ जान लागेका हुन् । नेपालका प्रधानसेनापतिले भारतको र भारतका सेनापतिले…