Live on
Your Voice, Your Power
काठमाडौं - १० करोड स्मार्ट फोनका प्रयोगकर्तालाई खतराको सूचना जारी भएको छ । भीपीएन प्रोको अनुसन्धानमा एकदमै लोकप्रीय रहेका भनिएका भीपीएन एप्समा गम्भीर त्रुटीहरु पत्ता लगाएसँगै यस्तो खतराको सूचना जारी गरिएको हो । त्यस्ता खतरनाक एप्सहरु १० करोड पटक डाउनलोड गरिएकाले ती फोनका प्रयोगकर्तालाई यस्तो चेतावनीयूक्त सूचना जारी गरिएको हो । भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क)…