ग्याजेट/प्रडक्ट्स « Khabarhub

‘टाइम्स अफ नेपाल’ एपमा समाचार पढ्न मात्र होइन सुन्न पनि सकिने

काठमाडौं– जिनियस सिस्टम्सले जारी गरेको मोबाइल एप “टाइम्स अफ नेपाल” ले समाचार आवाजसहित प्रस्तुत गर्ने गरि एपलाई अपडेट गरेको छ । एप लञ्च भएको छोटो समयमा नै गुगलले नेपालको न्युज एण्ड म्यागेजिन एपको ट्रेन्डिङ् को सूचीमा प्रथम स्थानमा राखेको थियो । नेपाली पाठक वर्ग माझ लोकप्रिय बन्दै गएको यो एपमा अहिले विभिन्न फिचरहरु थपेको छ…