ग्याजेट/प्रडक्ट्स « Khabarhub

आयो ‘ओप्पो एफ १७ प्रो’

काठमाडौँ- ओप्पोले आफ्नो नयाँ ह्यान्डसेट ‘ओप्पो एफ १७ प्रो’ सार्वजनिक गरेको छ । अल्ट्रा स्लिक स्मार्टफोन बडीमा फेसनेबल प्रविधि सुसज्जित यो फोनले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फङ्सनका साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिनेछ । ‘एफ सिरिजको डिजाइन गरिँदा ट्रेन्डसेटिङ पुस्तालाई ध्यानमा राखेर तिनका जीवन र स्टाइलको व्यक्तिगत परिभाषा झल्काउन सघाउ मिलोस् भनी ध्यान…