ग्याजेट/प्रडक्ट्स « Khabarhub

आयो गोजीमै हालेर हिँड्न मिल्ने एसी, यस्ता छन् विशेषता

काठमाडौं - जापानी इलेक्ट्रोनिक्स कम्पनी सोनीले गोजीमा बोकेरै हिड्न मिल्ने सानो आकारको एयर कन्डिशनर बनाएको छ । मोबाइल फोन भन्दा पनि सानो यो एसी शर्ट वा टिशर्टमा फिट गरेर प्रयोग गर्न सकिन्छ । कम्पनीले यो सानो एसीको नाम रेओन पकेट (Reon Pocket) राखेको छ । प्रयोगकर्तालाई २४ सै घण्टा चिसो वा तातो पार्ने सुविधा यसमा…