Live on
Your Voice, Your Power
काठमाडौँ– हास्य कलाकार सन्दीप क्षेत्री नेपाली एप हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर बनेका छन् । हाम्रो पात्रोले बुधबारदेखि लागु हुनेगरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको हो । हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए । ‘कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको छ,’…