समाचार « Khabarhub

अब हाम्रो पात्रोबाटै अंग्रेजी भाषा सिक्न सकिने

काठमाडौँ- नेपालको लोकप्रिय एप हाम्रो पात्रोमा अब अंग्रेजी भाषासमेत सिक्न पाइने भएको छ । हाम्रोपात्रो एपले आफ्नो पोडकास्ट फिचरअन्तर्गत अडियो भर्सनमा अंग्रेजी भाषा सिकाई सुरु गरेको हो । यो पोडकास्टले नेपाली प्रयोगकर्तालाई सामान्य र सहज तरिकाबाट अंग्रेजी उच्चारणमा सघाउने कम्पनीको विश्वास छ । विपुल पोखरेलले सञ्चालन गर्ने पोडकास्ट अतिथिहरुका अनुभवसहित अंग्रेजी उच्चारणमा आइपर्ने व्यवहारिक समस्या…