Live on
Your Voice, Your Power
एजेन्सी- चीनले एसियाकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप बनाउन थालेको छ । मार्स मिसनका लागि निर्माण थालिएको यो टेलिस्कोप उत्तरी तियाञ्जन प्रान्तको वुक्विङ जिल्लामा काम भइरहेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो रेडियो टेलिस्कोपको डाइमिटर ७० मिटर रहेको र यसले मंगल ग्रहमा रहेका सूचना र जानकारीहरु सजिलै ग्रहण गर्न सक्ने बताइएको छ। सन् २०२०…