समाचार « Khabarhub

विश्वकै धनी व्यक्तिले किने पहिलो पटक स्मार्ट मोवाइल

काठमाडौं - विश्वकै धनी मध्येमा पर्ने वारेन बफेटले पहिलो पटक स्मार्ट फोन किनेका छन् । एप्पलमा पनि कम्पनीमा समेत धेरै सेयर हालेका बफेटले मोबाइल भने पहिलो पटक किनेका हुन् । धेरै कम्पनीका शेयरहरुमा लगानी गरेका र स्टक बजारका बादशाह रहेका वारेन बफेट विश्वका चौथो धनि व्यक्तिका रुपमा गनिन्छन्। यस्ता धनी बफेट हालसम्म पनि बेसिक फ्लिप…