समाचार « Khabarhub

नयाँ ईन्टेलिजेन्ट सर्भिस ईकोसिस्टमको सह-निर्माण गर्ने ओपोको घोषणा

काठमाडौं- ‘ईन्नोभेसन एण्ड ईन्टेलिजेन्स’थिमसहित ओपोले आजबाट, २०१९ ओपो डेभलपर्स कन्फरेन्स (ओडीसी)को उद्घाटन गरेको छ । कम्पनीले डेभलपर्स र पार्टनर्सका साथमा नयाँ ईन्टेलिजेन्ट सर्भिस ईकोसिस्टमको सह-निर्माणका लागि गरेको तीन पहलबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ओपोद्वारा घोषित ३ पहलमा डेभलपर सपोर्ट प्रोग्राम ‘ग्राभिटी प्लान २.०’कालागि ओपोले सन् २०२०मा आरएमबी १ बिलियन (करिव यूएसडी १४३…