Live on
Your Voice, Your Power
अब अष्ट्रेलियाले फेसबुक, गुगल लगायतका प्राविधिक कम्पनीले प्रयोग गर्ने अल्गोरिदमलाई नियमन गर्ने भएको छ । यस्ता कम्पनीहरुले प्रयोगकर्तासमक्ष कस्तो किसिमका विज्ञापन पुर्याउँछन् भन्ने विषयमा जानकारी लिनका लागि अष्ट्रेलियाले अल्गोरिदम नियमन गर्न लागेको हो । अष्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोगले विशेष शाखा स्थापना गरी इन्टरनेटको अल्गोरिदम नियमन गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अल्गोरिदमको माध्यमबाट…