Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकी सैनिकहरुले चिनियाँ भिडियो शेयरिङ एप टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने पाइएको छ । अमेरिकी संघीय सञ्चार नियामकलाई उद्धृत गर्दै ब्लूमबर्गले जनाएअनुसार सैनिकहरुले टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने पाइएको हो । अमेरिकी सेनाका केही शाखाहरुले यसअघि नै टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाइसकेका छन् । यद्यपि व्यक्तिगत डिभाइसबाट टिकटकको प्रयोगले…