अन्य Archives | Page 5 of 8 | Khabarhub Khabarhub

टेलिकमको मोबाइल भुक्तानी तयार

काठमाडौँ– नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार र संयन्त्र तयार पारेको छ । राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानीको कम्पनीले सेवा सञ्चालनको अनुमतिपत्रका लागि आइतबार राष्ट्र बैंकमा निवेदन पेश गरेको हो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले समेत कम्पनीबाट भुक्तानी सेवाका लागि समयमै निवेदन प्राप्त…